टाटाको अफर : ईभी बुकिङ गर्दा लाइफ टाइम चार्ज गरेको पैसा तिर्न नपर्ने
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘ फ्री लाइफ टाइम चार्जिङ’ योजना सार्वजनिक गरेको छ । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५ को उद्घाटन समारोहपछि कम्पनीले उक्त स्कीम सार्वजनिक गरेको हो ।
