‘नाडा अटो शो’मा फोटोन टुनल्यान्डका यी सवारी प्रदर्शनमा
काठमाडौं । नेपालको बजारमा टुनल्यान्ड ‘सेभेन जी’को सफल लन्चपछि फोटोन टुनल्यान्ड यसपटक नाडा अटो शोमा आफ्ना उत्कृष्ट सवारीहरू प्रदर्शनीमा राखेको छ । यीमध्ये तीन प्रमुख मोडलहरू टुनल्यान्ड V9, टुनल्यान्ड G7 र E टुनल्यान्ड विशेष आकर्षणको केन्द्र बन्ने कम्पनीको दाबी रहेको छ ।
