SHARE
काठमाण्डुपाटी · मङगलबार १६ असार २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

भाषा र पहिरनमा मर्यादा अपनाउन सांसदलाई कानुनमन्त्रीको आग्रह

काठमाण्डु-कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संसदलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्न सांसदहरूलाई आग्रह गरेकी छन् । मंगलबार ६८ औं संसद दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त कुरा बताएकी हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी