यी हुन् नाडा अटो शोमा राखिएका यामाहाका नयाँ भेरियन्टहरु
काठमाडौं । यामाहा नेपालले नाडा अटो शो २०२५ मा आफ्नो प्रमुख मोटरसाइकलहरूका लागि दुई नयाँ भेरियन्टहरू सार्वजनिक गर्दै सबैको ध्यान खिचेको छ । MT-15 V2 अब “ICE STORM” र “Vivid Violet Metallic” भेरियन्टहरू उपलब्ध छ भनेFZ-S V3 DLX “ICE FLUO VERMILLION” मा देख्न सकिन्छ ।
