SHARE
लोक पथ · मङगलबार ३ भौ २०८२ ०२:१८ PM · 1 मिनेट पढाइ

नाडा अटो शो-२०२५ : नयाँ ‘नामी भिगो’ सार्वजनिक, कति छ सुरुवाती मूल्य ?

काठमाडौं । नामीले नाडा अटो शो २०२५ मा बहुप्रतीक्षित नामी भिगो औपचारिक रूपमा सार्वजनिक गरेको छ । नामी ०१ को सफलतापछि आएको यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रिमियम सुविधाहरू,अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनका साथ यस सेगमेन्टलाई पुन: परिभाषित गर्न तयार रहेको कम्पनीले जनाएको छ ।