SHARE
काठमाण्डुपाटी · मङगलबार १६ असार २०८३ ०६:५४ AM · 1 मिनेट पढाइ

विश्वकप २०२६ : जर्मनीलाई हराएको खुशिमा पाराग्वे सरकारले दियो सार्वजनिक बिदा

काठमाण्डु– जर्मनीमाथि ऐतिहासिक जित निकाल्दै विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेपछि पाराग्वे सरकारले देशभर सार्वजनिक बिदा घोषणा गरेको छ। पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले मंगलबार (जुन ३०) सार्वजनिक बिदा दिने निर्णय गर्दै उक्त जितलाई राष्ट्रको गौरवसँग जोडिएको ऐतिहासिक उपलब्धि बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी