SHARE
काठमाण्डुपाटी · मङगलबार १६ असार २०८३ ०७:०५ AM · 1 मिनेट पढाइ

अघिल्लो पुस्ताले हामीलाई राजनीतिक अवसर दिएको हो, उहाँहरुको सम्मान गर्नुपर्छः सभामुख अर्याल

काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले अघिल्लो पुस्ताको अनुभवलाई अनादर गरेर अघि बढ्न नसकिने बताएका छन् । ६८औं संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा अर्यालले अग्रजलाई अपमान गरेर देश नबन्ने बताए । अघिल्लो पुस्ताले देशमा लोकतान्त्रिक अभ्यास गर्ने र उच्चस्तरको राजनीति गर्ने अवसर प्रदान गरेकाले उनीहरुको सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी