SHARE
काठमाण्डुपाटी · मङगलबार १६ असार २०८३ ०५:३५ AM · 1 मिनेट पढाइ

मध्यपूर्व युद्धविरामपछि श्रीलंकामा घट्यो इन्धनको मूल्य

काठमाण्डु– मध्यपूर्व युद्धविराम पछि श्रीलंकाले मंगलबार इन्धनको मूल्यमा ६ प्रतिशत सम्म कटौती गरेको जनाइएको छ । श्रीलंकाको पेट्रोलियम कर्पोरेसनले डिजेल २५ रुपैयाँ प्रति लिटर घटाएर ३८२ रुपैयाँ र पेट्रोल २० रुपैयाँ घटाएर ४१४ रुपैयाँ कायम गरेको बताएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी