SHARE
काठमाण्डुपाटी · मङगलबार १६ असार २०८३ ०६:०१ AM · 1 मिनेट पढाइ

पूजा र ध्रुवलाई समितिमा राख्दै रास्वपाले जारी गर्‍यो केन्द्रीय सदस्यको अन्तिम सूची

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यको अन्तिम सूची सार्वजनिक गरेको छ। यसअघि महाधिवेशनमा भएको निर्वाचनमा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी पूजा बास्तोला र ध्रुव थापा मगरको नाम थपेर रास्वपाले केन्द्रीय सदस्यको अन्तिम नामावली जारी गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी