SHARE
काठमाण्डुपाटी · मङगलबार १६ असार २०८३ ०५:०४ AM · 1 मिनेट पढाइ

एकैदिन ४५ सयले घट्यो सुनको भाउ, कति पुग्यो ?

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ४ हजार ५ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी