SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ०४:२४ AM · 1 मिनेट पढाइ

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

नारायणगढ । विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर नगरपालिका–१२ जिरौनाका कृषक ठाकुर सापकोटाले केराको विविधिकरण गर्दै यसबाट मदिराजन्य पेय पदार्थ उत्पादन ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन गर्न सफल भएका छन् । उनले यसको सफल परीक्षण गरेका हुन् ।