अशोक दर्जीको विषयलाई मध्यनजर गर्दै ‘पार्वती’ को टिजर रिलिज स्थगित
काठमाडौँ । चलचित्र ‘पार्वती’ को टिजर रिलिज कार्यक्रम स्थगित गरिएको छ । निर्माण कम्पनी नीता फिल्म्सले एक विज्ञप्ति जारी गर्दै चलचित्रका बाल कलाकार अशोक दर्जीसँग सम्बन्धित केही व्यक्तिगत कारण र उत्पन्न संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै उक्त निर्णय लिइएको जानकारी दिइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
