SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ १२:२३ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीबारे बोले अर्थमन्त्रीः भने– समन्वयमा कुनै समस्या छैन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा नजिकको समन्वय भइरहेको दाबी गर्दै बाहिर फैलाइएका अफवाहको पछि नलाग्न उद्यमीहरुलाई आग्रह गरेका छन् । केही समययता प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग गरेको छलफलमा अर्थमन्त्री वाग्ले अनुपस्थित छन् ।