कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । यसअघि शाहीले आजै दाबी पेस गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
