SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ०१:०४ PM · 1 मिनेट पढाइ

इक्यानको स्पष्टिकरण- शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति भएको छैन

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालयसँग भएको छलफलमा कुनै अन्तिम सहमति नभएको स्पष्ट गरेको छ।