SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ०४:३१ AM · 1 मिनेट पढाइ

जोमसोममा धार्मिक आस्थाको केन्द्र बन्दै शालिग्राम शीला मूर्ति

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा कुँदिएको विश्वकै ठूलो २२ फिट उचाइको शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ ।