SHARE
काठमाण्डुपाटी · मङगलबार १६ असार २०८३ ०३:४७ AM · 1 मिनेट पढाइ

एकैदिन १५९२ सवारीचालक कारबाहीमा परे, २० लाख राजस्व संकलन

काठमाण्डु– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सडक अनुशासन पालना नगर्ने १ हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ती सवारीसाधन कारबाही गर्दा २० लाख २४ हजार ५६१ राजस्व संकलन गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी