SHARE
काठमाण्डुपाटी · मङगलबार १६ असार २०८३ ०४:०४ AM · 1 मिनेट पढाइ

नेदरल्यान्ड्सलाई हराउँदै मोरक्को अन्तिम १६ मा प्रवेश

काठमाण्डु– फिफा विश्वकप २०२६ अन्तिम १६ मा मोरक्को पनि प्रवेश गरेको छ। नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा २–३ गोल अन्तरले हराउँदै मोरक्को अन्तिम १६ मा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । त्यसपछी खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा पनि गोल नभएपछि पेनाल्टी सुटआउटमा गएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी