आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम
काठमाण्डु– आज ४ प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै कोशी, बागमती र गण्डकीका पहाडी तथा सुदुरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुने जानकारी दिएको हो ।
