SHARE
काठमाण्डुपाटी · सोमबार १५ असार २०८३ ०२:४१ PM · 1 मिनेट पढाइ

ठेकेदारको लापरवाहीले २० करोडको अस्पताल भवन निर्माण अलपत्र

खोटाङ –  ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका– ५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ । ठेकेदार कम्पनी ड्रागन–रियर जेभी र गाँउपालिकाबिच विक्रम संवत् २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो । कम्पनीले २०७९ असार २८ गते भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गरिसक्नुपर्ने व्यहोरा सम्झौतामा उल्लेख छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी