SHARE
काठमाण्डुपाटी · सोमबार १५ असार २०८३ ०२:१० PM · 1 मिनेट पढाइ

उद्योग मन्त्रालयमा ‘ड्यास बोर्ड’ सञ्चालनमा

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्पूर्ण विवरणका बारेमा जानकारी दिने उद्देश्यका साथ ‘ड्यास बोर्ड’ सञ्चालनमा ल्याइएको छ । उद्योगमन्त्री गौरी कुमारीको सक्रियतामा सोमबारदेखि मन्त्रालयमा सर्वसाधारणले सहजै मन्त्रालयले गर्ने कामबारे जानकारी प्राप्त गर्ने उद्देश्यले ‘ड्यास बोर्ड’ सञ्चालनमा ल्याइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी