SHARE
काठमाण्डुपाटी · सोमबार १५ असार २०८३ ०५:१७ AM · 1 मिनेट पढाइ

प्रि–ओपन सेसनमा घट्याे सेयर बजार

काठमाण्डु– साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार प्रि– ओपन सेसनमा घटेको छ । नेप्से ५.६९ अंकले घटेर परिसुचक २६४३ बिन्दुमा पुगेको छ । यस अवधिमा ४० कम्पनीको २९ हजार ८९८ कित्ता सेयर किनबेच हुँदा १ करोड २६ लाख ९४ हजार बराबरको कारोबार भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी