SHARE
काठमाण्डुपाटी · सोमबार १५ असार २०८३ ०६:१३ AM · 1 मिनेट पढाइ

झण्डै ८ सय किलो गाँजासहित एक युवक पक्राउ

काठमाण्डु– झण्डै ८ सय किलो गाँजासहित धनकुटाबाट एक युवक पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका–६ कोलबोटेबाट करिब ७ सय ७५ किलो गाँजासहित पाख्रीबास घर भई इटहरी उपमहानगरपालिका बस्ने ३३ वर्षीय परिक्षण कुँवर पक्राउ परेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी