SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ०१:५४ AM · 1 मिनेट पढाइ

‘खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी कार्यशाला’ सम्पन्न

कर्णाली । कर्णालीमा ‘खानेपानी, सरसफाइ तथा स्वच्छताको राष्ट्रिय व्यवस्थापन सूचना प्रणाली (एनवास–मिस), खानेपानी योजना र गुणस्तरसम्बन्धी तीनदिने कार्यशाला’ सम्पन्न भएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतले युनिसेफको सहकार्यमा उक्त कार्याशाला आज सम्पन्न गरेको हो ।