चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न सरकारसँग गगन थापाको आग्रह
नेपाली कांग्रेसका सभापति गगन थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा प्रवाह तत्काल सुचारु गर्न सरकारसँग आग्रह गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
