SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०३:३८ PM · 1 मिनेट पढाइ

लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान

काठमाडौं । लुम्बिनी प्रदेशमा आजदेखि बृहत् वृक्षरोपण अभियान सुरु भएको छ । वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय तथा विभिन्न सामुदायिक वन कार्यालयको सहकार्यमा अभियानको थालिएको हो । अभियानअन्तर्गत प्रदेशभर २५ लाख बिरुवा उत्पादन गरिएका छन् भने ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षरोपण गर्ने लक्ष्य छ ।