SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०३:५७ PM · 1 मिनेट पढाइ

हेटौँडामा ड्रागन फ्रुट महोत्सवः १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

काठमाडौं । बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा सञ्चालित तीनदिने ड्रागन फ्रुट महोत्सवमा १० मेट्रिकटन ड्रागन फ्रुट बिक्री तथा रु २५ लाख बराबरको कारोबार भएको छ ।