SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०२:१५ PM · 1 मिनेट पढाइ

असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने, सावधानी अपनाउन आग्रह

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ ।