मनसुन क्रमश: सक्रिय हुँदै, यी स्थानमा मुसलधारे वर्षा हुने
काठमाण्डु – मुलुकमा मनसुन क्रमश: सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
