SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ १२:२७ PM · 1 मिनेट पढाइ

सहकारी पीडितको बचत फिर्ता गर्न कुन-कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ: सरकार

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गरी बचतकर्ताको रकम फिर्ता गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन् ।