SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ १२:५३ PM · 1 मिनेट पढाइ

नेपालमा सार्वजनिक भयो नयाँ टिभिएस अपाचे आरटीआर १६० फोर भी

काठमाडौँ । टिभिएस मोटर कम्पनीले नेपालमा नयाँ टिभिएस अपाचे आरटीआर १६० फोर भी मोटरसाइकल सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो मोडल आफ्नो वर्गकै सबैभन्दा शक्तिशाली मोटरसाइकलमध्ये एक हो।