पोखरामा २१औँ असारे रोपाइँ महोत्सव सम्पन्न
काठमाडौँ । पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आइतबार २१ औँ असारे रोपाइँ महोत्सव सम्पन्न भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ पोखरास्थित शिशुवा देउरालीखोलामा यो महोत्सव आयोजना गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
