SHARE
पर्दाफास · आइबार​ १४ असार २०८३ ०१:०७ PM · 1 मिनेट पढाइ

ग्रेस फार्मास्युटिकल्सको ‘लिनारेस एम ८५०’ ट्याब्लेट बजारबाट फिर्ता गर्न औषधि विभागको निर्देशन

औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको लिनारेस एम ८५० ट्याब्लेटको नमुना परीक्षणमा न्यून गुणस्तर भेटिएपछि उक्त औषधिको एक ब्याच तत्काल बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ।