SHARE
काठमाण्डुपाटी · आइबार​ १४ असार २०८३ ०९:२४ AM · 1 मिनेट पढाइ

झलनाथ खनाल भने- मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नु आफूहरूको कमजोरी !

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नु आफूहरूको कमजोरी रहेको स्वीकार गरेका छन्। आइतबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको विचार गोष्ठी कार्यक्रममा उक्त कुरा स्वीकार गरेका हुन्।  ‘मदन भण्डारीको बारेमा चर्चा गरिरहँदा जीवराज आश्रित कमरेडलाई छुट्याउनै मिल्दैन । उहाँहरूको हत्या अत्यन्तै रहस्यमयी ढंगले भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी