प्रतिनिधिसभामा आर्थिक विधेयक बहुमतले पारित
काठमाण्डु – प्रतिनिधिसभाले आर्थिक विधेयक २०८३ बहुमतले पारित गरेको छ । आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
