SHARE
काठमाण्डुपाटी · आइबार​ १४ असार २०८३ ०९:०४ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभाबाट आर्थिक विधेयक बहुमतले पारित

काठमाण्डु– प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । सांसदहरूरु हरिप्रसाद भुसाल र सुशील खड्काले सो विधेयकमाथि राखेको संशोधन फिर्ता लिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी