SHARE
पर्दाफास · मङगलबार ३ भौ २०८२ १२:३३ PM · 1 मिनेट पढाइ

नेपालको राजनीतिमा उल्टोलाई सुल्टो भन्ने निर्लज्ज जमात कहिल्यै देखेको थिइन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिमा सुल्टोलाई उल्टो र उल्टोलाई सुल्टो भन्ने निर्लज्ज जमात कहिल्यै नदेखेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।