काँग्रेस र एमालेको उपसभामुखलाई हटाउने कदमको प्रतिपक्षी दलहरूले विरोध गर्ने
प्रतिपक्षी दलहरूले उपसभामुख इन्दिरा रानालाई हटाउने नेपाली काँग्रेस र नेकपा एमालेको कदमको विरोध गर्ने निर्णय गरेका छन् । मंगलवार सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
