SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

सडकको खाल्डोले दुर्घटना भए सम्बन्धित निकाय र ठेकेदारमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाऔँ: ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सडकका कारण सवारी दुर्घटना भएमा ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।