SHARE
पर्दाफास · मङगलबार ३ भौ २०८२ ०२:४६ PM · 1 मिनेट पढाइ

नेपालमा अब हामीले नै ओलम्पिक मुभमेन्ट गर्छौं : अन्सारी

नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ कमिटीका संयोजक समिम मिया अन्सारीले नेपालमा अब नियमित रूपमा ओलम्पिक मुभमेन्ट गर्ने र आइओसीले पनि आफ्नो कमिटीलाई नै मान्यता दिने बताएका छन् । नेपालमा नेपाल ओलम्पिक कमिटी (एनओसी) को दुई वटा समानान्तर कमिटी छन् । जीवनराम श्रेष्ठ नेतृत्वको एनओसीलाई अदालत र सरकारले पनि मान्यता दिएको छैन ।