SHARE
काठमाण्डुपाटी · आइबार​ १४ असार २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

सभामुखलाई ‘कर्मचारी महोदय’ भनेर सम्बोधन गरेपछि केपी खनालको काटियो माइक

प्रतिनिधिसभाको बैठकमा सभामुखलाई “कर्मचारी महोदय” भनेर सम्बोधन गरेपछि सांसद केपी खनालको माइक काटिएको छ। बैठकमा बोल्ने क्रममा खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेर सम्बोधन गरेपछि सभामुखले उनको माइक काटिदिएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी