SHARE
काठमाण्डुपाटी · आइबार​ १४ असार २०८३ ०५:५६ AM · 1 मिनेट पढाइ

इरानको अस्तित्व नै समाप्त पार्ने डोनाल्ड ट्रम्पको चेतावनी

काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढेको इरानको आक्रामकताले उसलाई राम्रो नगर्ने बताएका छन् । उनले शनिबार यदि संयुक्त राज्य अमेरिकालाई युद्ध पुनः सुरु गर्न बाध्य पारियो भने इरान अब अस्तित्वमा नरहने चेतावनी दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी