SHARE
काठमाण्डुपाटी · आइबार​ १४ असार २०८३ ०५:०१ AM · 1 मिनेट पढाइ

मेसीको गोलसँगै अर्जेन्टिनाले जोर्डनलाई हरायो

काठमाण्डु– फिफा विश्वकप २०२६ मा अर्जेन्टिनाले जोर्डनविरुद्ध जित निकालेको छ। भर्खरै सकिएको समूह ‘जे’ खेलको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ गोल अन्तरले हराएको हो । अर्जेन्टिनाका लागि खेलको १९ औँ मिनेटमा लो क्लेसो र ३१ औँ मिनेटमा लौटारो मार्टिनेजले १ र खेलको ८० औँ मिनेटमा कप्तान नियोनल मेसीले १ गोल गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी