SHARE
काठमाण्डुपाटी · आइबार​ १४ असार २०८३ ०२:३६ AM · 1 मिनेट पढाइ

आज एकै मञ्चमा देखिँदै चार पूर्वप्रधानमन्त्री

काठमाण्डु – चार पूर्वप्रधानमन्त्रीहरू आइतबार एकै मञ्चमा देखिँदै छन्। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि चार पूर्वप्रधानमन्त्रीहरू एउटै मञ्चमा देखिने भएका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका सह–संयोजक माधवकुमार नेपाल आइतबार एकै मञ्चमा देखिन लागेका हुन्। उनीहरू सबै पूर्वप्रधानमन्त्री हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी