SHARE
पर्दाफास · आइबार​ १४ असार २०८३ ०१:२० AM · 1 मिनेट पढाइ

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापन तथा उद्धार कार्यमा प्रयोग हुने विभिन्न सामग्री हस्तान्तरण गरेको छ।