SHARE
पर्दाफास · शनिबार १३ असार २०८३ ०१:४७ PM · 1 मिनेट पढाइ

सरकारलाई सुकुम्वासीको चेतावनी- ‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’

सरकारले सुरु गरेको बस्ती हटाउने अभियानको विरोधमा सुकुम्वासीहरूले शनिवार पनि माइतीघरमा प्रदर्शन गरेका छन् । उचित विकल्प र व्यवस्थापन बिना नै आफूहरूलाई विस्थापित गरिएको भन्दै उनीहरूले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका हुन् ।