सचिव कार्कीको टिप्पणी : ‘राजनीतिक दलहरू निर्वाचन जित्ने उद्देश्यमा मात्र केन्द्रित छन्’
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले नेपालका राजनीतिक दलहरू मुख्यतः निर्वाचन जित्ने उद्देश्यमा मात्र केन्द्रित भएको बताएका छन् । उनले भने, ‘मुख्य कुरा सबै पार्टीहरू चुनावदेखि चुनावसम्म केन्द्रित छन् । यो चुनाव किन जित्ने भन्दा अर्को चुनाव जित्नका लागि भन्ने स्थितिमा छ ।
