SHARE
लोक पथ · शनिबार ३१ साउन २०८२ ०८:१७ AM · 1 मिनेट पढाइ

भूमि विधेयकमाथि छलफल गर्न बोलाइएको समितिको बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक स्थगित भएको छ । भूमि विधेयकमाथि छलफल गर्न  बोलाइएको बैठक केही मिनेटमै स्थगित भएको हो । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी आन्तरिक छलफलमा व्यस्त भएपछि बैठक स्थगित गरिएको हो ।