SHARE
लोक पथ · शनिबार ३१ साउन २०८२ ०८:५० AM · 1 मिनेट पढाइ

स्थायी कमिटी बैठकपछि पार्टीभित्र अभूतपूर्व एकता कायम भएको छ : अग्नि सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पार्टीमा अभूतपूर्व एकता आएको बताएका छन् ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा हालैको स्थायी समितिको बैठकपछि पार्टीभित्र भएका बहस र छलफलले जनतामा परेको भ्रम हटेको उनले बताए । सापकोटाले भने, ‘अब हामी सुदृढ एकतासहित अघि बढ्ने संकल्प गरेका छौँ ।