SHARE
काठमाण्डुपाटी · शनिबार १३ असार २०८३ ०६:०३ AM · 1 मिनेट पढाइ

पूर्णबहादुर खड्काले दिए रवि र बालेनलाई बधाई

काठमाण्डौं– काँग्रेस पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएकामा रवि लामिछानेलाई बधाई दिएका छन् । खड्काले सामाजिक सञ्जाल एक्समार्फत लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । चितवनमा सम्पन्न रास्वपा महाधिवेशनबाट लामिछाने निर्विरोध सभापति निर्वाचित भएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी